मध्यपूर्व संकट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : इरान

यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान शान्ति वार्ता प्रयास जारी
himalpress.com · 6 दिन अघि

इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू