पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको जवाफ आउन बाँकी
▸ यस स्टोरीको अंश: पाकिस्तानको मध्यस्थतामा अमेरिका–इरान शान्ति वार्ता प्रयास जारी
अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले जनाएको छ । “संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›