किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?

यस स्टोरीको अंश: बकर ईद पर्व: हजरत इब्राहिमको बलिदान र निष्ठाको सम्झनामा मनाइयो
pradeskhabar.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (इद–उल–अजहा) देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदैछ । यो पर्व पैगम्बर हजरत इब्राहिमले अल्लाहप्रति देखाएको अटल विश्वास र बलिदानको सम्झनामा मनाइन्छ । यस पर्वले समाजमा दान, सहकार्य, समानता र भाइचाराको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू