आज बकर इद मनाइँदै, सार्वजनिक बिदा

यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
www.lokpath.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद र इदगाहमा मनाइँदै छ । बिहानै मुस्लिम समुदायका मानिसहरूले स्नान गरी नजिकका मस्जिदमा गएर सामूहिक नमाज पढेका छन् । धार्मिक मान्यताअनुसार, अल्लाहको आदेश पालना गर्न इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको सम्झनामा यो पर्व मनाइन्छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू