आर्थिक सर्वेक्षण २०८२/८३ संसदमा प्रस्तुत: यस्तो छ मुलुकको अर्थतन्त्र- पूर्णपाठ
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरे
सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आर्थिक अवस्थाको समग्र चित्र सार्वजनिक गर्दै आर्थिक सर्वेक्षण २०८२/८३ संघीय संसदमा पेश गरेको छ । आर्थिक सर्वेक्षणमा संघीय तथा प्रादेशिक मन्त्रालय, संवैधानिक निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघसंस्था तथा विकास साझेदारहरूले उपलब्ध गराएका तथ्यांकलाई मुख्य आधार बनाइएको छ । यसपटकको आर्थिक सर्वेक्षणमा तथ्यांकलाई थप स्पष्ट र सहज बनाउन तालिका, चार्ट र विशेष मञ्जुषा बक्सहरूको प्रयोग गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›