आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले १० लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण संकलन गर्‍यो
www.nepaljapan.com · 1 दिन अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ । उद्योग, व्यापार–व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आम्दानी, खर्च, रोजगारी, दर्ताको अवस्थालगायत विवरण सङ्कलन गरेको हो । यसपटक दोस्रो गणना भइरहेको छ र यसको उद्देश्य देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने तथा राष्ट्रिय आर्थिक नीति निर्माणमा आधार प्रदान गर्ने हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू