थाइल्यान्डको भिसा नीतिमा परिवर्तन: ६० दिनको ‘फ्री–भिसा’ सुविधा खारेज, अमेरिकी पर्यटक पनि प्रभावित हुने

यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
www.khasokhas.com · 1 हप्ता अघि

थाइल्यान्डमा अब ३० दिनभन्दा बढी बस्न चाहने अमेरिकी नागरिकसहित दर्जनौँ देशका पर्यटकले अनिवार्य रूपमा भिसा लिनुपर्ने भएको छ। कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पुनर्जीवित गर्न थाइ सरकारले सन् २०२४ जुलाईदेखि ९३ देशका नागरिकलाई ६० दिनसम्म भिसाविना नै बस्न दिने व्यवस्था लागू गरेको थियो, तर सरकारले उक्त सुविधा खारेज गर्ने निर्णय गरेको छ। राष्ट्रिय सुरक्षाको चुनौती र जटिल बन्दै गएको भिसा प्रणालीलाई यो परिवर्तनको मुख्य कारण जनाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू