बाँदर नियन्त्रणका लागि तत्काल योजना ल्याउन सांसद राईको माग

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
prasashan.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्र राईले देशका विभिन्न क्षेत्रमा बढ्दो बाँदर समस्याको समाधानका लागि सरकारले शीघ्र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले जनस्तरमा अहिले बाँदरको समस्या गम्भीर चुनौतीका रूपमा देखिएको उल्लेख गरे। सांसद राईले बाँदर नियन्त्रणका लागि आवश्यक कानुन निर्माण, व्यवस्थापन वा अन्य उपयुक्त उपायमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू