जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरूको आग्रह
▸ यस स्टोरीको अंश: सांसदहरूले मल, बिउ, कृषि औजारको समयमै व्यवस्थापन र जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे
प्रतिनिधिसभाका सांसदहरूले जनताका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरूले कृषि, स्वास्थ्य, वातावरण, पर्यटन र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषय उठाउँदै सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित