डीडीसी सुधार्न मन्त्री गिता चौधरीको ९ बुँदे एक्सन प्लान: १५ दिनभित्र हिसाब बुझाउन र बक्यौता उठाउन निर्देशन
▸ यस स्टोरीको अंश: कृषिमन्त्री गीता चौधरीद्वारा दुग्ध विकास संस्थान सुधारका लागि ९ बुँदे निर्देशिका जारी
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को अवस्थामा सुधार ल्याउन ९ बुँदे कडा निर्देशन जारी गरेकी छन् । संस्थानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्री चौधरीले यस्तो निर्देशन दिएकी हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित