भारतलाई हराउदै काजकिस्तान काभा महिला भलिबलको फाइनलमा

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
kharibot.com · 1 दिन अघि

भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । अब काजकिस्तानले उपाधिका लागि नेपाल र इरानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू