प्रधान न्यायाधीश शर्माविरुद्धको दरपीठ निवेदन दुई दिनपछि दर्ता

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
pradeskhabar.com · 1 हप्ता अघि

सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध दरपीठ गरिएको निवेदन दुई दिनपछि दर्ता गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश दिएपछि पनि प्रशासनले तत्काल कार्यान्वयन नगरी होल्डमा राखेको थियो। रिट निवेदक प्रेमराज सिलवालले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू