सर्वोच्च सकस ! त्रिपक्षीय ध्रुवीकरण, न्यायाधीश र कर्मचारीका आफ्नै दाउ

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
baahrakhari.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश सिफारिससँग जोडिएको विषयमा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लद्वारा जारी आदेशअनुरुप समय–सीमाभित्र निवेदन दर्ता भएन । प्रशासनलाई जारी आदेश थियो, ‘‘भोलि मिति २०८३ जेठ ५ गते मंगलबारको तारेख तोकी पेशीमा चढाइ नियमानुसार गर्नू र सोको जानकारी मलाई दिनु भनी यस अदालतको मुख्य रजिस्ट्रारको नाममा यो आदेश गरी दिएको छ ।’’ उक्त आदेशमा न्याय प्रशासन सञ्चालनमा कर्मचारीबाट कानुनले तोकेको जिम्मेवारी र न्यायिक मर्यादाको सम्मान नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू