प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
www.pardafas.com · 1 हप्ता अघि

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका सबै रिट निवेदन तत्काल दर्ता गर्न आदेश दिएकी छन् । प्रधानन्यायाधीश सिफारिससम्बन्धी रिट दर्ता नगरिएको भन्दै कानुन व्यवसायीहरूले गुनासो गरेपछि उनले यस्तो आदेश दिएकी हुन् । कामु प्रधानन्यायाधीश मल्लले सोमबार जारी गरेको लिखित आदेशमा आज दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्धका निवेदनसमेत दर्ता गरी मंगलबार, जेठ ५ गतेका लागि पेशी तोक्न निर्देशन दिएकी छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू