दर्शकमाझ जम्दै ‘कमेडी दरबार’, नयाँ ढाँचा र कलाकारसहित शोको पुनरागमन
▸ यस स्टोरीको अंश: दरबारमार्गमा जेठ ९ गते ‘एक्सट्रिम स्याटर्डे’ स्ट्रिट फेस्टिभल आयोजना हुने
लोकप्रिय नेपाली हास्य कार्यक्रम ‘कमेडी दरबार’को तेस्रो सिजन दर्शकमाझ चर्चाको केन्द्र बनेको छ । पहिलो र दोस्रो सिजनको सफलतापछि थप परिमार्जित स्वरूपमा प्रस्तुत गरिएको सिजन-३ ले शुरूआती एपिसोडदेखि नै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । नयाँ सेट, नयाँ अनुहार, नयाँ प्रस्तुति शैली र परिमार्जित फर्म्याटका कारण कार्यक्रमले दर्शकको ध्यान खिच्न सफल भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›