‘फुर्के नम्बर १’ को पुनरागमन
▸ यस स्टोरीको अंश: ‘डि एस ए स्टार २०२६ सिजन-१९’ प्रतियोगितामा बालबालिकाले विधागत उपाधि जिते
लोकप्रिय हास्य सिरिज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सन विक्रम राईको लेखन तथा निर्देशन रहेको यो सिरीज प्रत्येक मङ्गलवार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’ मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ। यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›