हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
prasashan.com · 4 दिन अघि

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूको सफल आरोहणका लागि बधाई दिँदै आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका छन् । शेर्पा र कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू