सशस्त्र प्रहरी बलका २ महिला कर्मचारी बाट सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
www.canadanepal.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरू सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू