नीति तथा कार्यक्रम समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य हुनुपर्छ: मुख्य सचेतक दुलाल
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाहको संसदप्रतिको बेवास्ताले प्रतिपक्ष आक्रामक, राजीनामाको माग
नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन् । उनले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान नगएको प्रति ध्यानाकर्षण गराए । आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण हुन नसक्ने दाबी गर्दै उनले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठोस आधार आवश्यक पर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित