सरकार संसद्‍प्रति जवाफदेही बन्नुपर्छ : युवराज दुलाल

यस स्टोरीको अंश: सरकार संसद्‍प्रति जवाफदेही हुनुपर्ने र निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गरेका छन्। आजको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो आग्रह गरेका हुन्। दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रूपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू