बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

यस स्टोरीको अंश: औषधि उद्योगीद्वारा बाह्य आयातमा कडाइ र स्वदेशी उत्पादन संरक्षणको माग
pradeskhabar.com · 3 दिन अघि

नेपाली औषधि उत्पादकहरुले बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू