औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य : थप २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने

यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
www.dcnepal.com · 13 घण्टा अघि

सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यका साथ थप २५ प्रकारका औषधिहरू नेपालमै उत्पादन गर्ने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकभित्रै औषधिको उत्पादन बढाउने नीति अनुरूप यस्तो कार्यक्रम समावेश गरिएको जानकारी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू