नेपाली आविष्कारकका सिर्जनाहरु दर्ता गर्न नेपालमा ‘पेटेन्ट अफिस’ स्थापना गर्न माग

यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत बजेटको १ प्रतिशत छुट्याउन माग गरे
www.nepaljapan.com · 1 हप्ता अघि

सूचना प्रविधि अभियन्ता तथा स्वतन्त्र सांसद महावीर पुनले नेपालमा ‘पेटेन्ट अफिस’ नहुँदा नेपाली आविष्कारकहरू आफ्ना सिर्जना दर्ता गर्न विदेश जान बाध्य भएको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने माग गर्नुभएको छ । उहाँले विलासी वस्तु र तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिंदै औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू