लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक परिवर्तनको संस्थागत अभिव्यक्ति- सभामुख अर्याल

यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
www.setopati.com · 18 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो राजनीतिक संघर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धिका रूपमा इतिहासमा अंकित दिन भएको बताएका छन्। उनले गणतन्त्रले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्यायको प्रत्याभूति, अवसरको समान पहुँच, आर्थिक समृद्धि तथा सम्मानपूर्ण जीवनयापनको वातावरण निर्माण गर्ने बताए। १९औं गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता, सामाजिक न्याय तथा विकसित नेपालको साझा राष्ट्रिय संकल्पप्रति थप प्रतिबद्ध बनाउने अपेक्षा उनले व्यक्त गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू