विचार र नेतृत्वको संकटमा एमाले
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत निर्वाचित
नेकपा (एमाले) नेतृत्व र विचारको संकटमा उभिएको छ, जहाँ आन्तरिक असन्तोष बढ्दै गएको छ । नेतृत्वमा शक्ति केन्द्रीकरण, निर्णय प्रक्रियामा सीमित घेराको प्रभाव र फरक मतप्रति सहिष्णुता घट्दै गएको आरोप पार्टीभित्रैबाट उठिरहेका छन् । यसले संगठनको बौद्धिक र नैतिक आधारलाई कमजोर बनाउँदै लगेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित