कांग्रेस–एमालेमा नेतृत्व संकट
▸ यस स्टोरीको अंश: एमाले र नेकपाबीच पार्टी एकताको गृहकार्य, विद्या भण्डारीको नेतृत्वमा प्रयास
देशका पुराना र ठूला राजनीतिक दलहरू यति बेला दोहोरो दबाबमा छन् । एकातिर नयाँ राजनीतिक शक्तिको उदय र जनविश्वासको क्षयीकरण, अर्कोतिर पार्टीभित्रै नेतृत्व हस्तान्तरणको तीव्र बहस चलेको छ । विशेषतः नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएको आन्तरिक शक्ति संघर्षले यी दलहरूको संगठनात्मक भविष्यलाई नै चुनौती दिन थालेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›