विज्ञान र नवप्रवर्द्धनमा बजेट, पूँजीगत खर्चको १ प्रतिशत छुट्याइयो
▸ यस स्टोरीको अंश: सांसद महावीर पुनले नवप्रवर्तनमा पुँजीगत बजेटको १% छुट्याउन माग गरे
सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्द्धन क्षेत्रमा बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रमा पूँजीगत खर्चको १ प्रतिशत बजेट छुट्याइएको बताएका हुन् । सांसद महावीर पुनले लामो समयदेखि विज्ञान, प्रविधि र अनुसन्धानका लागि निश्चित अनुपातमा बजेट विनियोजन गर्न माग गर्दै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित