महविरको माग- अनुसन्धान र नवप्रवर्तनका लागि १ प्रतिशत बजेट छुट्याइयोस्

यस स्टोरीको अंश: वर्षमान पुनद्वारा सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णयको आलोचना
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

स्वतन्त्र सांसद महविर पुनले मुलुकको आर्थिक समृद्धि र औद्योगिक विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा पुँजीगत बजेटको १ प्रतिशत हिस्सा विनियोजन गर्न सरकारसँग माग गरेका छन् । उनले नेपालको कर प्रणाली वैज्ञानिक नभएको र बौद्धिक सम्पत्तिको संरक्षण गर्ने निकाय फितलो रहेको बताए । कच्चा पदार्थ आयातमा कर लाग्ने तर बनीबनाउ सामानमा नलाग्ने जस्ता समस्याले स्वदेशी उत्पादन महँगो हुने गरेको गुनासो गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू