मीनबहादुर गुरुङले ७१ करोडमा बनाइदिएका बाल अस्पतालको भवन हस्तान्तरण

यस स्टोरीको अंश: किओच बाल अस्पतालको नयाँ भवन मीनबहादुर गुरुङ परिवारद्वारा निर्माण गरी हस्तान्तरण
nayapage.com · 6 दिन अघि

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ। समाजसेवी मीनबहादुर गुरुङ, सावित्री गुरुङ, पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएको उक्त भवन व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनी उद्योग वाणिज्य समूहले रु ७१ करोडभन्दा बढीको लागतमा तयार पारेको हो। जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले भवनको उद्घाटन गरी अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू