काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवन हस्तान्तरण
▸ यस स्टोरीको अंश: काठमाडौं बाल अस्पतालको ७१ करोडको भवन व्यवसायी मीनबहादुर गुरुङको पहलमा हस्तान्तरण
मुटु रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा काठमाडौँको बुढानीलकण्ठमा स्थापना भएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित भवनको आज हस्तान्तरण गरिएको छ। भवन हस्तान्तरण कार्यक्रममा पुगेकी पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अस्पतालकै स्थापनाले गरिब तथा विपन्न बालबालिकाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन लागेको भन्दै खुसी व्यक्त गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›