दक्षिणी इरान गरेको आक्रमण आत्मरक्षात्मक भएको अमेरिकी दाबी
▸ यस स्टोरीको अंश: अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आउँदै
अमेरिकाले होर्मुज जलडमरूमध्य आसपास इरानी क्षेप्यास्त्र प्रक्षेपण स्थल र डुङ्गालाई लक्षित गर्दै 'आत्मरक्षात्मक आक्रमण' गरेको जनाएको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार दक्षिणी इरानमा रहेका अमेरिकी सैनिकमाथि सम्भावित जोखिम देखिएपछि उक्त आक्रमण गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको समृद्ध युरेनियम नष्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›