सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, केके छन् एजेन्डाहरु ?
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल मुख्य एजेन्डाका रूपमा रहनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित