सहकारी बैंक निर्वाचन : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

यस स्टोरीको अंश: घरजग्गा कारोबारबाट राजस्व १५.२% बढ्यो, सहकारी निर्वाचनमा बागमती प्रदेशमा मतदान हुने
www.nepaljapan.com · 1 हप्ता अघि

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू