डिजिटल बैंकिङ र सहकारी क्षेत्रको सुधारमा काम गर्ने दृढ संकल्प छ: रामशरण घिमिरे

यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति निर्वाचनमा रामशरण शर्मा घिमिरेको १० बुँदे प्रतिबद्धता
www.onlinepana.com · 1 हप्ता अघि

राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको निर्वाचन यहि जेठ ९ गते हुँदैछ । सातै प्रदेशमा सञ्चालक छनोटका लागि हुन लागेको यस निर्वाचनमा अन्य ६ प्रदेशमा निर्विरोध नेतृत्व चयन भइसके पनि बागमती प्रदेशमा भने चुनावी प्रतिस्पर्धा हुने भएको हो । सहकारी क्षेत्रमा लामो अनुभव सँगालेका रामशरण शर्मा घिमिरे यतिबेला देशव्यापी रूपमा मतदाताहरूसँगको संवाद र आफ्नो एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू