आईटी सेवा निर्यात गर्ने कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशत मात्र आयकर लगाउन प्रस्ताव

यस स्टोरीको अंश: टेलिटक प्रा. लि.द्वारा सानेपामा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालन
bajarkochirfar.com · 4 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिसँग सम्बन्धित निर्यातमुखी फर्म तथा कम्पनीलाई ५ वर्षसम्म १ प्रतिशत मात्र आयकर लगाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका अनुसार सूचना प्रविधि अर्थतन्त्रको उदीयमान क्षेत्र भएकाले यसको विकास, निर्यात प्रवर्द्धन र रोजगारी विस्तारका लागि यस्तो व्यवस्था आवश्यक छ । यस्तो कर नीतिले सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार, थप रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने महासंघको विश्वास छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू