सूचना प्रविधि सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत र स्वेट इक्विटीमा लाग्ने करमा शतप्रतिशत छुट

यस स्टोरीको अंश: सरकारले आगामी बजेटमा एआई, डिजिटल नेपाल र स्टार्टअपलाई प्राथमिकता दिने
www.technologykhabar.com · 1 दिन अघि

सरकारले सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनको रुपमा अगाडि बढाउन यस्तो सेवाको निर्यातबाट आर्जित आयमा ५० प्रतिशत कर छुट दिएको छ। सूचना प्रविधि उद्योगमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आयको गणनामा शतप्रतिशत छुट दिने घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू