यी हुन् आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको प्राथमिकतामा परेका प्रविधिसम्बद्ध समग्र क्षेत्रहरु

यस स्टोरीको अंश: सरकारले कृत्रिम बुद्धिमत्ता, फिनटेक मार्केटप्लेस र टेक हबमा लगानी गर्ने घोषणा गर्‍यो
www.technologykhabar.com · 21 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक ईञ्‍जिनका रूपमा अगाडि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा पचास प्रतिशत कर छुट दिइएको छ। स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिष्टममा आबद्ध गर्ने प्लेटफर्मको रुपमा नेपाल इन्टरप्राइज फसिलिटी स्थापना गरिनेछ। कर्णाली र सुदुरपश्‍चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्‍चित गरिनेछ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू