आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार

यस स्टोरीको अंश: सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता: शुक्र र भुवन संयुक्त शीर्षस्थानमा
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गर्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ३६औँ स्थानमा उक्लिनुभएको छ । यसअघि सन्दीप ४२औँ स्थानमा हुनुहुन्थ्यो । काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपालका अन्य खेलाडीले पनि वरीयतामा सुधार गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू