दीपेन्द्र आईसीसी ओडिआई अलराउन्डर वरियतामा सुधार, २५ औँ स्थानमा पुगे

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग २: अमेरिकाद्वारा प्रस्तुत १९६ रनको लक्ष्य पछ्याउँदै नेपाल
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एक दिवसीय (ओडिआई) अलराउन्डर वरियतामा थप सुधार गर्दै २५औँ स्थानमा पुगेका छन्। हालै सम्पन्न आईसीसी लिग-२ शृङ्खलामा उनले देखाएको प्रदर्शनले वरियतामा सुधारमा योगदान पुगेको बताइएको छ। हाल जारी नेपाल, अमेरिका र स्कटल्यान्डबीचको शृङ्खलामा पनि उनको प्रदर्शन निरन्तर प्रभावकारी रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू