सामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस
▸ यस स्टोरीको अंश: अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई डिजिटल रूपान्तरणमा सहयोग गर्ने
सामसङले मेमोरी चिप बनाउने ७८ हजार कामदारहरूलाई औसतमा झण्डै चार लाख डलर बराबरको बोनस दिने भएको छ। विश्वकै सबैभन्दा ठूलो मेमोरी-चिप निर्माता कम्पनी सामसङलाई आर्टिफिसियल इन्टेलिजेन्सका (एआई) कारण भएको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा दिइने सम्झौतालाई कम्पनीको श्रमिक युनियनले अनुमोदन गरेपछि सो बोनस पाउने भएका हुन्। यस अनुसार मेमोरी-चिपका कामदारहरूले जनही चार लाख डलर जति पाउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित