सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा मनोहरा बस्ती खाली गराइँदै (तस्बिरसहित)

nagariknews.nagariknetwork.com · 1 महिना अघि

मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजरसहितको टोलीले घरटहरा भत्काउने अभियान पुनः सञ्चालन गरेको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा बस्ती खाली गराउने कार्य जारी छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू