भत्काउनुअघि सुकुम्बासी बस्तीबाट धमाधम सामान सारिँदै (तस्बिरहरू)

nagariknews.nagariknetwork.com · 1 महिना अघि

सरकारले काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू भत्काउने तयारी गरेसँगै सुकुम्बासी बस्तीबाट धमाधम सामान निकाल्न थालिएको छ । नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु गर्ने सूचनामा बताएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू