अमेरिकासँग मिलेर सम्झौताको खाका तयार गर्न इरान सहमत

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
www.nepaljapan.com · 5 दिन अघि

इरानले अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सम्झौताको खाका तयार पार्नु उद्देश्य रहेको र यसमा द्रूत सफलताको कम अपेक्षा गरिएको बताए । वासिङ्टनले स्थायी शान्तिका लागि प्रयास सफल नभए आक्रमण गर्ने चेतावनी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू