कजिनी बनेकी केकी भन्छिन्- ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
नेपाली फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी केकी अधिकारी नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म काजी र कजिनीको प्रेमकथामा बनेको छ। केकीका अनुसार ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारको रूपमा व्याख्या गरेकी छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित