२०५० सालअघिको प्रेमकथा बोकेको ‘काजी’ मा विपिन: ‘यसअघि मैले यस्तो भूमिका गरेको थिइनँ’
▸ यस स्टोरीको अंश: फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक, भावनात्मक संवादले दर्शकको मन जित्यो
‘काजी’ फिल्म सुटिङमा जाँदा खोलामा फसेको क्षण अविष्मरणीय लाग्छ : विपिन कार्की काठमाडौं। जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ। चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›