हर्मुज शुल्कमा अमेरिकी प्रतिबन्ध

यस स्टोरीको अंश: अमेरिकाले हर्मुज शुल्क उठाउने इरानी निकायमाथि नयाँ प्रतिबन्ध लगायो
newspolar.com · 1 दिन अघि

अमेरिकाले इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेको छ । उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ । अमेरिकाले इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने प्रयासलाई नियन्त्रण गर्न यो कदम चालेको बताएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू