अमेरिकाले ५० कम्पनी र तेल ट्यांकरमाथि किन लगायो कडा प्रतिबन्ध ?

यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
baahrakhari.com · 1 हप्ता अघि

अमेरिकाले इरानमाथिको आर्थिक दबाबलाई अझ कडा बनाउँदै इरानसँग सम्बन्धित प्रमुख वित्तीय सञ्जाल तथा तेल ढुवानी गर्ने जहाजमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। नयाँ प्रतिबन्धअन्तर्गत ५० भन्दा बढी कम्पनी, व्यक्ति तथा तेल ट्यांकरहरूलाई लक्षित गरिएको छ, जसले इरानलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू छल्न तथा अर्बौं डलर बराबरको अवैध आम्दानी गर्न सहयोग गरेको आरोप लगाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू