अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि प्रतिबन्ध

यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
nayapage.com · 1 हप्ता अघि

अमेरिकाले इरानसँग जोडिएका प्रमुख वित्तीय सञ्जाल र तेल ओसारपसार गर्ने जहाजहरू विरुद्ध नयाँ र कडा प्रतिबन्धहरूको घोषणा गरेको छ । यस कारबाहीको दायरामा ५० भन्दा धेरै कम्पनी, सम्बद्ध व्यक्ति तथा तेल बोक्ने ट्यांकरहरू परेका छन् । अमेरिकी कोष विभाग अन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले सार्वजनिक गरेको यस निर्णयको प्रत्यक्ष असर विश्वको तेल बजारमा समेत पर्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू