सुनसरी आएर सरकारलाई गगनको चेतावनी : ‘दुई तिहाइको दम्भ नदेखाऊ’

यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
pradeskhabar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिएका छन् । सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई जवाफदेही बन्न, जनजीविकाका सवालमा गम्भीर हुन र संवैधानिक सीमाभित्र रहेर काम गर्न आग्रह गरे । थापाले सुकुम्बासी बस्ती व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउने कार्यप्रति आपत्ति जनाउँदै उद्योगी, व्यवसायी र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मनपरी पक्राउ गरिएको भन्दै सरकारमाथि आक्रोश व्यक्त गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू