सरकार झुक्कियो, गरिब हटाएर समस्या समाधान हुदैन : गगन थापा

यस स्टोरीको अंश: पूर्वसचिव भीम उपाध्यायद्वारा गणतन्त्रको प्रभावकारितामाथि प्रश्नचिह्न, गगन थापाद्वारा सरकारको आलोचना
www.globalaawaj.com · 11 घण्टा अघि

नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् । सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउँदै उनले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संविधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू